६० वर्ष लामो स्थानीय निकायको संरचनालाई बदल्दै ७ सय ४४ वटा स्थानीय तह कायम भएसँगै यसले नागरिकलाई दिने सेवामा पनि व्यापक परिवर्तन भएको छ । नयाँ संरचनाअनुसार यसअघि गाविस वा नगरपालिकाले प्रदान गर्दै आएका सेवाहरु अब वडाबाट प्रदान गरिने छ भने जिल्ला, अञ्चल र क्षेत्रले दिएका सेवा गाउँ वा नगरपालिकाको केन्द्रबाट प्रदान गरिनेछ । स्थानीय विकास …
Uncategorized
यहाँ खुल्दैछ ‘मुसा क्याफे’ के तपाइँ मुसासँग मित्रता गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने यो क्याफेमा जान सक्नुहुन्छ । उसो त कुनै रेष्टुरेन्ट तथा क्याफेमा मुसा हुनु भनेको फोहोरको संकेत हो र त्यस्ता रेष्टुराँ तथा क्याफेमा जान मानिसहरु रुचाउँदैनन् । त्यसैले मुसा मार्न अनेक उपाय अपनाइएको हुन्छ । तर अमेरिकाको सन फ्रान्सिस्कोमा एउटा यस्तो क्याफे …
मालपोत र नापी कार्यालय अव पालुङ मकवानपुर
अव थाहा नगरपालीकाबाट मालपोत र नापी कार्यालयको सेवा शुचारू ः मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहानगरमा मालपोत र नापी र्यालयको उद्घाटन भएको छ । दुई कार्यालयको रिबन काटेर र ब्यानर अनावरण गरेर भूमी सुधार तथा व्यवस्थापन विभागका महानिर्देशक टिकाराम घिमिरेले द्घाटन गरेका हुन् । महानिर्देशक घिमिरेले नयाँ अनलाइन प्रविधिमा आधारित भएर मालपोत कार्यालय शिखरकोटको शुरुवात भएको बताएकाछन् …
७५ जिल्लाको नयाँ गाउँपालिका र नगरपालिकाको नामाकरण (पूर्ण विवरण)
स्थानीय तह पुनर्संरचना आयोगले यसै साता सरकारलाई प्रतिवेदन बुझाउँदै ७१९ गाउँपालिका र नगरपालिका हुने प्रस्ताव गरेको छ। यसमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने पुराना नगरपालिकाबाहेकका लगभग सबै इकाइले नयाँ नाम पाएका छन्। र, यसपटक नयाँ गाउँ र नगरले राजामहाराजाका नामबाट मुक्ति पाएका छन्। यसरी नयाँ नाम प्रस्तावित गर्दा सांस्कृतिक र भाषिक पहिचानका आधारमा भूगोलको …
७५ जिल्लाको नयाँ गाउँपालिका र नगरपालिकाको नामाकरण (पूर्ण विवरण) Read More »
ओलम्पिक पदकमा सुन हुन्छ
सुन पहेंलो रंगको मात्र हुँदैन । सुनलाई १० हजार डिग्री सेल्सियसमा तताउँदा त्यो बैजनी रंगमा परिणत हुन्छ । सुनमा इन्डियम मिसाउँदा त्यसको रंग नीलो हुन्छ । सुनमा चाँदी, म्याग्निज र तामा मिसाउँदा त्यसको रंग खैरो हुन्छ । ओलम्पिकमा प्रथम हुनेले प्राप्त गर्ने स्वर्ण पदकमा आजभोलि ६ ग्राम सुन प्रयोग …
कुबेतमा ५ नेपालीलाई मृत्युदन्डको सजाय :
np कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो। उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय …
विश्वका सबैभन्दा धनी व्यक्तिहरू
पुस ११, २०७१-फोब्र्स पत्रिकाले हरेक वर्ष विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्छ । फोब्र्सले सन् २०१४ मा पनि संसारका धनी व्यक्तिहरूको सूची तयार पारेको छ । फोब्र्सद्वारा जारी यो सूचीको पहिलो १० स्थानमा केही अर्बपति लगातार रहँदै आएका छन् । यो वर्ष विगतका ३ वर्षदेखि शीर्ष स्थानमा रहँदै आएका कार्लोस स्लिम हेलु तेस्रो स्थानमा धकेलिएका …
हुनेखानेले चाउचाउमा सुन मिसाएर खान्छन् ।
Click Now सबैभन्दा शुद्ध सुन २४ क्यारेटको मानिन्छ । सुनको शुद्धतालाई १ हजार खण्डमा विभाजित गर्दा ९ सय ९९ खण्ड शुद्धता हुनुपर्छ । अहिले वैज्ञानिकहरूले यसलाई ९९ दशमलव ९ सय ९९ को शुद्धतामा विस्तार गरिसकेका छन् । संसारका ९० देशमा सुन उत्पादन हुन्छ । सन् २०११ को तथ्यांकअनुसार उक्त वर्ष सबैभन्दा धेरै सुन चीनले (३ …
अमेरिकीहरूको सुताइ (अनाैठा जानकारी)
अमेरिकामा मानिसहरूको सुताइ कस्तो हुन्छ ? भन्ने विषयमा एउटा विचित्रको अध्ययन सम्पन्न भएको छ । एक कम्पनीले ३ हजार ७ सय जना अमेरिकीबीच उक्त सर्वेक्षण गरेको हो । सर्वेक्षणले अमेरिकीहरूको सुताइका विषयमा विभिन्न रोचक तथ्य बाहिर ल्याएको छ : सयमा ८ जना अमेरिकी राति नांगै सुत्छन् । सर्वेक्षण–प्रतिवेदनअनुसार ७४ प्रतिशत अमेरिकीले सुत्दा पाइजामा लगाउँछन् भने …
लाटोकोसेरो (अनाैठाे जानकारी)
click here लाटोकोसेरोको दृष्टि अत्यन्तै तीक्ष्ण हुन्छ । कुनै वस्तु नदेखेको अवस्थामा मात्र लाटोकोसेरोले आफ्नो आँखा बन्द राख्छ । बाज प्रजाति र चील प्रजातिका चरापछि सबैभन्दा तीव्र गतिमा उड्न सक्ने चरा लाटोकोसेरो नै हो । लाटोकोसेरोले मौसमअनुसार आफ्नो शरीरको रंग बदल्छ । बार्न जातिको लाटोकोसेरोको अनुहारको आकार उसको मुटुजस्तै …