अग्ला पुल (अनाैठाे जानकारी)
click here and fun भारतको जम्मु कस्मिर राज्यमा बग्ने चिनाव नदीमाथि बनाइएको रेल्वे पुल संसारको सबैभन्दा अग्लो तथा लामो रेल्वे पुल हो । नदीको सतहबाट १ हजार १ सय ७८ फिट माथि निर्माण गरिएको यो पुलको लम्बाइ ४ हजार ३ सय १४ फिट छ । यसअघि चीनको हुवेई प्रान्तको बादौन काउन्टीमा सिदु नदीमाथि बनाइएको रेल्वे …