सहकारीकर्मीले थाहा पाउनै पर्ने यी १४ कुरा !
१) सहकारी संस्था व्यवसाय गर्ने संस्था हो यसले आफ्ना सदस्यहरुको पेशा व्यवसायलाई सेवा र टेवा पु¥याई सदस्यको आर्थिक र सामाजिक विकास गर्ने उद्देश्य राखेको हुन्छ । २) सहकारीले कारोवार गर्ने वस्तु गुणस्तरयुक्त हुन्छ र यसले उचित तौलमा वस्तु उपलब्ध गराउँछ । ३) सहकारी संस्था सदस्यहरुको मात्र हो, सदस्यहरुको लागि नै हो, सहकारीमा राजनीति गर्नु हुदैन । …