Uncategorized

तपाईको जन्म कुन वार भएको हो ? थाहा पाउनुहोस मानिस जन्मेको बार अनुसार तपाईको भाग्य :यि बार जन्मिने मानिस अत्यान्तै भाग्यशाली हुन्छ

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने …

तपाईको जन्म कुन वार भएको हो ? थाहा पाउनुहोस मानिस जन्मेको बार अनुसार तपाईको भाग्य :यि बार जन्मिने मानिस अत्यान्तै भाग्यशाली हुन्छ Read More »

चिउँडो हेरेरै थाहा हुन्छ मानिसको स्वभाव

खासगरी मानिसलाई सुन्दर बनाउन अनुहारका अंगहरु महत्वपूर्ण हुन्छन् । तर समुन्द्र शास्त्रका अनुसार अनुहारका अंगहरुको सौन्दर्यजनक मात्र नभएर अरु पनि विभिन्न महत्व छन् । त्यस्तै महत्वपूर्ण अंग हो चिउँडो । मानिसका स्वभाव, गुण अवगुण थाहा पाउन उसको चिउँडो हेरे पुग्ने समुन्द्र शास्त्रको दावी छ । लामो चिउँडोः  जुन ब्यक्तिको चिउँडो लाम्चो आकारको हुन्छ त्यस्ता ब्यक्तिमा …

चिउँडो हेरेरै थाहा हुन्छ मानिसको स्वभाव Read More »

अत्यावश्यक बैंकिङ जानकारी (५७ बुँदामा)

बैंकिङ खबर । पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्टि्फिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै बस्नुपरेको छ । वास्तवमा बैंकमा जागीर गर्नका लागि सर्टि्फिकेट मात्र नभएर व्यवहारिक ज्ञानहरु पनि हुनु …

अत्यावश्यक बैंकिङ जानकारी (५७ बुँदामा) Read More »

बैंकिङ क्षेत्रमा अपराधिक गतिविधि बढ्दै, बैंकिङ कसुरमा मात्रै करिब २० अर्व विगो दाबी

बैंकिङ खबर । हालसालै एनसीसी बैंक(तत्कालिन एपेक्सका संचालक समिति अध्यक्ष विष्णुप्रसाद धिताल)को डिजाइनमा करिब डेढ अर्व रुपैयाँ घोटाला भयो । यी दुई वित्तीय संस्थाविच मर्जर प्रक्रिया चलिरहँदा १ करोड रुपैँया भन्दा बढी कर्जा प्रवाह गर्दा मर्जर समितिमा जानकारी गराउनुपर्ने प्रावधान भएपनि त्यसो नगरेको कर्जा प्रवाह गरी हिनामिना गरिएको थियो । त्यसैगरी, कृषि विकास बैंक न्युरोड शाखाकी …

बैंकिङ क्षेत्रमा अपराधिक गतिविधि बढ्दै, बैंकिङ कसुरमा मात्रै करिब २० अर्व विगो दाबी Read More »

मागेरै मासिक १ लाख पैसा, गन्नको लागि नोकर द्रास्रो व्यक्तिका सहयोग अवस्था

के कुनै भिखारी मागेर यति धेरै पैसा कमाउन सक्छ कि जसको पैसा गन्नकै लागि नोकर राख्न जरुरत परोस…? तपाईलाई यकिन भईरहेको छैन होला यस कुरामा…? हामी तपाईलाई आज यस्तै व्यक्तिको बारेमा बताउन गईरहेका छौँ। चीनको यो भिखारी यसकारण चर्चामा आएको छ किनकी उसको १ महिनाको आम्दानी यति छ कि उसले पैसा गन्नको लागि दोस्रो व्यक्तिको …

मागेरै मासिक १ लाख पैसा, गन्नको लागि नोकर द्रास्रो व्यक्तिका सहयोग अवस्था Read More »

रक्तसमूह अनुसार मानिसका स्वभाव ।

संसारमा चार प्रकारका रक्तसमूह भएका मानिस छन् । ती फरक–फरक समूहअनुसार मानिसको स्वभाव पनि फरक–फरक हुन्छ भनिन्छ ।  ए समूह करिब ४० प्रतिशत मानिसको रक्तसमूह ए हुन्छ, जसमा ३४ प्रतिशत पोजेटिभ तथा ६ प्रतिशत नेगेटिभ हुने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ । यो रक्तसमूह भएका मानिसहरू शान्त स्वभावका, सामाजमा चाँडै घुलमिल हुने, समूहमा काम …

रक्तसमूह अनुसार मानिसका स्वभाव । Read More »

सहकारीको परिभाषा, मूल्य तथा सिद्धान्त

१)  परिभाषा : –  “प्रजातान्त्रिक रूपमा नियन्त्रित अनि संयुक्त स्वामित्व सहितको उद्यममार्फत आ–आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवं आकांक्षालाई पूरा गर्न भनी स्वैच्छिकरूपले संगठित भएका व्यक्तिहरूको स्वायत्त संगठन नै सहकारी हो।” २)  मूल्य : –  सहकारी संस्थाहरू आत्मनिर्भर, स्व–उत्तरदायित्व, प्रजातन्त्र, समानता, सामाजिक न्याय तथा ऐक्यवद्धताका मूल्यहरूमा आधारित छन्। आफ्ना संस्थापकहरूको परम्परामा सहकारी संस्थाका …

सहकारीको परिभाषा, मूल्य तथा सिद्धान्त Read More »

अब देखि राष्ट्र बैंकले सहकारीको हिसाबकिताब जुनसुकै बेला हेर्न सकिने

काठमाडौं : राष्ट्र बैंकले सहकारी संस्थाको हिसाबकिताब जुनसुकै बेला पनि हेर्न पाउने गरी नयाँ सहकारी ऐन पारित भएको छ । सहकारी संस्थाहरू छाडा भएर आम ऋणीलाई ठग्ने र स्पष्ट हिसाब नदेखाउने परिपाटी अन्त्य गर्न संशोधित सहकारी विधेयकमा यस्तो व्यवस्था गरिएको हो । मंगलबार बसेको व्यवस्थापिका संसद्को बैठकले सहकारी ऐन २०७३ पारित गरेको अर्थ समितिका सभापति प्रकाश …

अब देखि राष्ट्र बैंकले सहकारीको हिसाबकिताब जुनसुकै बेला हेर्न सकिने Read More »

मन्त्रालयले सुरुङमार्ग खारेज गर्न सक्दैन : ठकुरी

इआईए काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गको लाइसेन्स खारेज हुने चर्चा सुरु भएसँगै जनसंख्या मन्त्रालयले भने वातावरिणय प्रभाव मूल्यांकन प्रतिवेदन (इआईए) माथी राय सुझाव मागेको छ ।मन्त्रालयले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इआईए प्रतिवेदन माथी ३० दिन भित्र राय सुझाव उपलब्ध गराउन आव्हान गरेको हो ।ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, भिमफेदी गाउँपालिका हुँदै हेटौडाँ उप महानगरपालिकामा …

मन्त्रालयले सुरुङमार्ग खारेज गर्न सक्दैन : ठकुरी Read More »

सहकारी विधेयक संसदबाट सर्वसम्मत रुपमा पारित

काठमाडौं: व्यवस्थापिका संसद्को बैठकले सहकारी विधेयक—२०७४ पारित गरेको छ । सहकारी तथा गरिवी निवारणमन्त्री अम्बिका बस्नेतले पेश गरेको विधेयक संसदले सर्वसम्मत पारित गरेको हो । अब विधेयकलाई राष्ट्रपतिले प्रमाणित गरेपछि ऐनको रूपमा कार्यान्यनमा आउनेछ । नयाँ ऐनमा सहकारीमा ठगी गर्ने संचालकहरूलाई हुने कारवाही र जरिवाना वृद्धि गरिएको छ । नयाँ व्यवस्थाअनुसार संचालकहरूले ठगी गरेमा बिगोबमोजिम जरिवाना …

सहकारी विधेयक संसदबाट सर्वसम्मत रुपमा पारित Read More »

Scroll to Top