admin

रक्तसमूह अनुसार मानिसका स्वभाव ।

संसारमा चार प्रकारका रक्तसमूह भएका मानिस छन् । ती फरक–फरक समूहअनुसार मानिसको स्वभाव पनि फरक–फरक हुन्छ भनिन्छ ।  ए समूह करिब ४० प्रतिशत मानिसको रक्तसमूह ए हुन्छ, जसमा ३४ प्रतिशत पोजेटिभ तथा ६ प्रतिशत नेगेटिभ हुने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ । यो रक्तसमूह भएका मानिसहरू शान्त स्वभावका, सामाजमा चाँडै घुलमिल हुने, समूहमा काम …

रक्तसमूह अनुसार मानिसका स्वभाव । Read More »

सहकारीको परिभाषा, मूल्य तथा सिद्धान्त

१)  परिभाषा : –  “प्रजातान्त्रिक रूपमा नियन्त्रित अनि संयुक्त स्वामित्व सहितको उद्यममार्फत आ–आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवं आकांक्षालाई पूरा गर्न भनी स्वैच्छिकरूपले संगठित भएका व्यक्तिहरूको स्वायत्त संगठन नै सहकारी हो।” २)  मूल्य : –  सहकारी संस्थाहरू आत्मनिर्भर, स्व–उत्तरदायित्व, प्रजातन्त्र, समानता, सामाजिक न्याय तथा ऐक्यवद्धताका मूल्यहरूमा आधारित छन्। आफ्ना संस्थापकहरूको परम्परामा सहकारी संस्थाका …

सहकारीको परिभाषा, मूल्य तथा सिद्धान्त Read More »

अब देखि राष्ट्र बैंकले सहकारीको हिसाबकिताब जुनसुकै बेला हेर्न सकिने

काठमाडौं : राष्ट्र बैंकले सहकारी संस्थाको हिसाबकिताब जुनसुकै बेला पनि हेर्न पाउने गरी नयाँ सहकारी ऐन पारित भएको छ । सहकारी संस्थाहरू छाडा भएर आम ऋणीलाई ठग्ने र स्पष्ट हिसाब नदेखाउने परिपाटी अन्त्य गर्न संशोधित सहकारी विधेयकमा यस्तो व्यवस्था गरिएको हो । मंगलबार बसेको व्यवस्थापिका संसद्को बैठकले सहकारी ऐन २०७३ पारित गरेको अर्थ समितिका सभापति प्रकाश …

अब देखि राष्ट्र बैंकले सहकारीको हिसाबकिताब जुनसुकै बेला हेर्न सकिने Read More »

मन्त्रालयले सुरुङमार्ग खारेज गर्न सक्दैन : ठकुरी

इआईए काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गको लाइसेन्स खारेज हुने चर्चा सुरु भएसँगै जनसंख्या मन्त्रालयले भने वातावरिणय प्रभाव मूल्यांकन प्रतिवेदन (इआईए) माथी राय सुझाव मागेको छ ।मन्त्रालयले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इआईए प्रतिवेदन माथी ३० दिन भित्र राय सुझाव उपलब्ध गराउन आव्हान गरेको हो ।ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, भिमफेदी गाउँपालिका हुँदै हेटौडाँ उप महानगरपालिकामा …

मन्त्रालयले सुरुङमार्ग खारेज गर्न सक्दैन : ठकुरी Read More »

सहकारी विधेयक संसदबाट सर्वसम्मत रुपमा पारित

काठमाडौं: व्यवस्थापिका संसद्को बैठकले सहकारी विधेयक—२०७४ पारित गरेको छ । सहकारी तथा गरिवी निवारणमन्त्री अम्बिका बस्नेतले पेश गरेको विधेयक संसदले सर्वसम्मत पारित गरेको हो । अब विधेयकलाई राष्ट्रपतिले प्रमाणित गरेपछि ऐनको रूपमा कार्यान्यनमा आउनेछ । नयाँ ऐनमा सहकारीमा ठगी गर्ने संचालकहरूलाई हुने कारवाही र जरिवाना वृद्धि गरिएको छ । नयाँ व्यवस्थाअनुसार संचालकहरूले ठगी गरेमा बिगोबमोजिम जरिवाना …

सहकारी विधेयक संसदबाट सर्वसम्मत रुपमा पारित Read More »

सहकारीकर्मीले थाहा पाउनै पर्ने यी १४ कुरा !

१) सहकारी संस्था व्यवसाय गर्ने संस्था हो यसले आफ्ना सदस्यहरुको पेशा व्यवसायलाई सेवा र टेवा पु¥याई सदस्यको आर्थिक र सामाजिक विकास गर्ने उद्देश्य राखेको हुन्छ । २) सहकारीले कारोवार गर्ने वस्तु गुणस्तरयुक्त हुन्छ र यसले उचित तौलमा वस्तु उपलब्ध गराउँछ । ३) सहकारी संस्था सदस्यहरुको मात्र हो, सदस्यहरुको लागि नै हो, सहकारीमा राजनीति गर्नु हुदैन । …

सहकारीकर्मीले थाहा पाउनै पर्ने यी १४ कुरा ! Read More »

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’

दिगो विकासको लक्ष्य प्राप्तिको लागि सहकारी कुनै पनि कुराको प्रगति हुनु विकास हो । विकास क्षणिक र दिगो वा दीर्घकालिन दुई प्रकारको हुन्छ । जस्तै डोजर लगाइ बाटो सडक निर्माण गरिएको क्षणिक विकास हो किनभने डोजरको प्रयोगले भविष्यमा पहिरो आउन सक्छ वा वातारवरणमा प्रतिकूल प्रभाव पर्न सक्छ जस्ले मानव जीवनको जीवनचक्रमा प्रतिकूल प्रभाव पर्न सक्छ …

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ Read More »

खातामा पैसा जम्मा गर्न बैंक जाँदै हुनुहुन्छ ? परिचयपत्र बोक्न नभुल्नु होला

काठमाडौं। बैंकमा रकम जम्मा गर्न जाँदा अनिवार्यरुपमा आफ्नो परिचय खुल्ने परिचयपत्र बोक्नुपर्ने भएको छ । सम्पति शुद्धीकरण तथा आतङ्कबादी क्रियाकलपामा वित्तीय लगानी हुनबाट रोक्न राष्ट्र बैंकले साउन १ गतेदेखि यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले गरेको यो व्यवस्थासँगै अरुको बैंक खातामा १ रुपैयाँ जम्मा गर्न पनि आफ्नो परिचयपत्र खुलाउनु पर्ने हुन्छ । तपाईंले परिचयपत्र …

खातामा पैसा जम्मा गर्न बैंक जाँदै हुनुहुन्छ ? परिचयपत्र बोक्न नभुल्नु होला Read More »

पचास पैसाले दुई अर्ब पचास करोड यसरी कमाए चितवनमा युवाले

चितवन। २६ जना युवाले २६ वर्षअघि दैनिक पचास पैसा संकलन गरेर स्थापना गरेको गैँडाकोटको बिकु बचत तथा ऋण सहकारी संस्थामा अहिले २ अर्ब ५० करोड रुपैयाँको पूँजी भएको छ । विसं २०४८ भदौ ५ गते स्थानीय २६ जना युवाले दैनिक एक कप चियाको पैसा जोगाउँ भन्दै थालेको यस अभियानमा आजसम्म आइपुग्दा ३५ हजार सदस्य पुगेका …

पचास पैसाले दुई अर्ब पचास करोड यसरी कमाए चितवनमा युवाले Read More »

अब नोट केरमेट गर्नेलाई ३ महिना जेल सजाय

काठमाडौं, साउन २६—अब नोट केरमेट गर्नेलाई ३ महिना जेल सजाय हुने भएको छ ।व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामामा नोट केरमेट गर्नेलाई ३ महिना जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकले नोट सुरक्षाको लागि बारम्बार पहल गरेपनि नोट सुरक्षा प्रभावकारी हुन सकेको थिएन ।सरकारले …

अब नोट केरमेट गर्नेलाई ३ महिना जेल सजाय Read More »

Scroll to Top