Economics

के हो सहकारीको #संस्थागत #पुँजी ?_______

वित्तिय सहकारी संस्थाहरु बैंकको जस्तै कार्य गर्ने र बैंक जस्तै देखिने गरी सञ्चालित हुन्छन् । तर नाफा कमाउने र वितरण गर्ने सिद्धान्तमा भने बैंक भन्दा सहकारीहरु फरक छन्, अर्थात सहकारी संस्थाहरुले नाफा कमाउने र वितरण गर्नेसँग भन्दा पनि सदस्य सेवालाई प्राथमिकतामा राखेका हुन्छन् । सहकारी संस्थाले आर्थिक वर्षको अन्त्यमा हासिल गरेको खुद वचत (नाफा) बाट …

के हो सहकारीको #संस्थागत #पुँजी ?_______ Read More »

बचत गरेरै हो पैसा कमाउने, हेर्नुस् बचत गर्ने सरल टिप्सहरुः

खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी गर्नुपर्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने हुनु हो । वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर निर्णय गर्न सक्छ, जसले परिवारको वित्तीय सबलतामा प्रभाव पार्न सक्छ । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको …

बचत गरेरै हो पैसा कमाउने, हेर्नुस् बचत गर्ने सरल टिप्सहरुः Read More »

अव नेपाल टेलिकमले पनि ४० रुपैयाँसम्म व्यालेन्स सापटी दिने

नेपाल टेलिकमले ‘नमस्ते क्रेडिट’ सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको उद्घाटन गरे । नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको टेलिकमले  प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने नमस्ते क्रेडिट नामक सेवा सुरु गरको हो । यस सेवाअन्तर्गत कम्पनीका ग्राहकले जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै …

अव नेपाल टेलिकमले पनि ४० रुपैयाँसम्म व्यालेन्स सापटी दिने Read More »

Scroll to Top