१, समुन्द्रमा खसेको कुनै बस्तु नष्ट भएजस्तै भनेको कुरा नसुन्नेलाई भनाई नष्ट हुन्छ ।
– विदुर निति
२, मिठो बचन बोल्नाले सवै खुसी हुन्छन् त्यसकारण मिठो बचन नै बोल्ने गर, बचनमा किन दरिद्रता ।
– कौटिल्य
३, मानिस जुन वचनले केही दुखी हुन्छ त्यस्ता बचन बोल्नु हुदैन ।
– मनुस्मिृती
४, हाँस खेलमा पनि कटुवचनले मानिसको मनलाई घोच्दछ ।
– तिरुवल्लुवर
५, लाभदायक र चित्ताकर्षक बचन अति दुर्लभ हुन्छ ।
– भारवी
६, वृक्षरुपी विश्वमा अमृत समान दुईओटा फलहरु छन् –१, सरस प्रिय बचन र २, महान व्यक्तित्वहरुको संगत ।
– कोटिल्य
७, मृदु बचनले भंयकर भन्दा भयंकर रिसलाई पनि शान्त गर्दछ ।
– इनाप
८, आफ्नो कुरा अनुसारको काम नगर्ने मान्छेको बचन देख्नलाई राम्रो तर बास्नाहिन फुलजस्तै हो ।
– गौतम बुद्ध
९, अर्थमन्त्री बलियो बाकसभित्र रहेको टोक्ने कुकुर हो ।
– प्रचलित उक्ती
१०, संसारमा सवभन्दा बलियो मानिस त्यही हो जो एक्लै उभिन्छ ।
– हेनरी इव्सेन
११,, दुखको एक क्षेण पनि निकै लामो समय जस्तो हुन्छ ।
– विलियम सेक्सपियर
१२, जसले हत्या र पीडाको विउ राप्दछ उसले आनन्द र प्रेम फलाउन सक्दैन ।
– पाइथोगोरस
१३, सिंगो राष्टले दुख पाउनुभन्दा एउटा व्यक्तिले कष्ठ उठाउनु राम्रो हो ।
–स्वामी विवेकानन्द
१४, दुखीरहेको आँखालाई बलिरहेको दीप राम्रो लाग्दैन ।
– कालिदास
१५, शारीरीक कष्ट त्यती दुख लाग्दो हुदैन जती अपमानबाट दुखीत होइन्छ ।
– चेष्टर फिल्ड