admin

विदेशमा पुराना नोटहरु बिक्रि गर्ने चलन पहिले देखि नै थियो । यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ। राणा शासनमा काटिएका पुराना नोटको मूल्य अहिले लाखौं पर्ने गर्दछ । नेपाली पुरानो नोट कसरी बिक्रि गर्ने इन्टरनेटमा ? – eBay को एउटा खाता खोल्नुहोस ।– आफु सँग भएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर …

Read More »

एउटा सहकारी : जसको सदस्य ८० लाख !

सन् १८४४ मा शुरु भएको सहकारी अभियान विश्वभर फैलीएको छ । विकशित मुलुक, विकास उन्मुख मुलुक र सबै मुलुकहरुमा सहकारी अभियान फैलीएको छ । उपभोक्ता सहकारीबाट शुरु भएको सहकारी अभियान सबै क्षेत्रमा फैलीएको छ । सहकारीले बचत तथा ऋणको कारोबार त गर्ने नै भयो । त्यसको अलावा संचार, शिक्षा, स्वास्थ्य, उपभोक्ता, कृषि लगायत विविध क्षेत्रमा …

एउटा सहकारी : जसको सदस्य ८० लाख ! Read More »

चेक काट्दै हुनुहुन्छ ? गंम्भिर हुनोस्, ‘बाउन्स’ भए यस्तो कारबाही हुन्छ ः तपाईंको बैंक खातामा पैसा छैन । तर, तपाईंले सोही खाताको चेक जारी गर्दै हुनुहुन्छ भने गम्भिर भएर सोच्नुस् । किनभने काटेको चेक बाउन्स भयो भने तपाईंलाई कडा कारबाही हुन्छ । कसैसँग तपाईंले ऋण लिनु भएको छ र तिर्न ढिलाइ गरिरहनुभएको छ भने तपाईंलाई साहूले …

Read More »

सजिलै थाहा पाउन सकिन्छ नक्कली नाेट

सक्कली नोटमा केही विशेषता छन् । जसले सजिलै नोट सक्कली नक्कली छुटउन सकिन्छ । पानी छाप : नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्यौ भने लाली गुराँसको पानी छाप स्पष्ट रुपमा देख्न सकिन्छ । नक्कली नोटमा यस्तो पानी छाप अस्पष्ट र अलि कालो धब्बा जस्तो देखिन्छ । सुरक्षा धागो : नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा …

सजिलै थाहा पाउन सकिन्छ नक्कली नाेट Read More »

यस्तो आउँदैछ सहकारी विधेयक

काठमाडौं : सहकारी ऐनको संशोधित विधेयक व्यवस्थापिका संसद्को अर्थ समितिमा बुझाइएको छ । यथाशीघ्र प्रतिवेदन बुझाउने गरी गठन भएको उपसमितिले विधेयकका विवदित विषयमा सामान्य संशोधन गरी झन्डै साढे ६ महिना लगाएर प्रतिवेदन बुझाएको हो । प्रस्तावित विधेयकमा सहकारी संस्थामा सदस्यता, लगानी, बचत कारोबार सीमा, कार्यक्षेत्रलगायत विषयहरू विवादित थिए । अर्थसमितिले छिटै नै उक्त विधेयकलाई पारित गर्ने …

यस्तो आउँदैछ सहकारी विधेयक Read More »

काठमाडौंको रिङरोडभित्र मोटरसाईकल चलाउन नपाइने

काठमाडौं, २ असार । सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो । कारोबार दैनिकले समाचार छापेको छ । मोटरसाइकलमा प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र सर्वसुलभ …

काठमाडौंको रिङरोडभित्र मोटरसाईकल चलाउन नपाइने Read More »

बिटकोइन मुद्राको भाउ असिमित रूपमा बढ्दै

पछिल्लो समयमा बिटकोइनको बिषयलाई लिएर विश्व आर्थिक संगठन तथा आर्थिक ब्यक्तित्वहरुको ध्यान केन्द्रित भएको छ । यो बिषयमा नेपाल पनि अछुतो रहेन ।  यो बिषयमा गजबको लेख अन्नपुर्ण पत्रिकामा प्रकाशित भएको छ । २०७४ जेठ ८ गते अन्नपुर्ण पोष्ट पत्रिकामा प्रकाशित भएको यो लेखलाई मैले मेरो ब्लगमा समेत साभार गरेको छु ।  विश्व मुद्रा बजारमा …

बिटकोइन मुद्राको भाउ असिमित रूपमा बढ्दै Read More »

भरतपुरको कभर्ड हलमा मतगणना भइरहँदा हिजो मध्यरातमा भएको घटनाबारे चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापालाई सोध्दा उनले यसो भने। मतगणना शान्तिपूर्णरुपमा नै भएको थियो। कभर्ड हलभित्रको वातावरण सौहार्दपूर्ण थियो। म र डीएसपी सावसमेत गरेर त्यो बेला ३३ प्रहरी त्यहाँ थियौं। पार्टीका मुख्य नेताहरु पनि थिए। छवटा समूह बनाएर मत गन्ने काम हुन्छ, …

Read More »

६० वर्ष लामो स्थानीय निकायको संरचनालाई बदल्दै ७ सय ४४ वटा स्थानीय तह कायम भएसँगै यसले नागरिकलाई दिने सेवामा पनि व्यापक परिवर्तन भएको छ ।  नयाँ संरचनाअनुसार यसअघि गाविस वा नगरपालिकाले प्रदान गर्दै आएका सेवाहरु अब वडाबाट प्रदान गरिने छ भने जिल्ला, अञ्चल र क्षेत्रले दिएका सेवा गाउँ वा नगरपालिकाको केन्द्रबाट प्रदान गरिनेछ । स्थानीय विकास …

Read More »

यहाँ खुल्दैछ ‘मुसा क्याफे’ के तपाइँ मुसासँग मित्रता गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने यो क्याफेमा जान सक्नुहुन्छ । उसो त कुनै रेष्टुरेन्ट तथा क्याफेमा मुसा हुनु भनेको फोहोरको संकेत हो र त्यस्ता रेष्टुराँ तथा क्याफेमा जान मानिसहरु रुचाउँदैनन् । त्यसैले मुसा मार्न अनेक उपाय अपनाइएको हुन्छ । तर अमेरिकाको सन फ्रान्सिस्कोमा एउटा यस्तो क्याफे …

Read More »

Scroll to Top