धेरै भन्दा धेरै धनसम्पति कमाउने चाहाना कसलाइ नहोला र?जसको लागि मानिसहरू कडा मेहेनत गर्न पछि हट्दैनन। तर लाखैा कोशिस गर्दा पनि हातमा पैसा टिक्दैन । समुद्र शास्त्रमा यो बताइएको छ कि केही खास चीज यदि गोजीमा राख्नाले धन सम्पति टिकाउ हुने गर्दछ। यी पाँच चीजहरू गोजीमा राख्नाले तपाइको गोजी कहिले खाली हुने छैन ।
· आफ्नो पर्स मा धनकी देवी माता लक्ष्मी को तस्बिर राख्नुहोस । माता लक्ष्मी को कृपाले तपाइको आफ्नो पर्स कहिले खाली हुने छैन । साथसाथै अन्य धन कमाउने कयौ मौका मिल्दछ ।
· आफ्नो गोजीमा कमलको दाना अर्थात् कमलको बिजको दाना राख्नाले तपाइसग पोइसा को कमि कैले हुने छैन । माता लक्ष्मीको कृपा सधैं सधैं रहिरहने छ ।
· पर्समा अक्षता राख्नाले पनि बडि भन्दा बडी फाइदा हुन्छ । भानिन्छ कि पर्समा थोरै चामल राख्नाले फजुल खर्च रोकिन्छ ।
· गोजीमा श्रीयंत्र राख्नाले पैसा सग जोडिएका सबै काम कुराहरुमा फाइदा मिल्दछ । यसलाई सधै आफ्नो पर्स मा राख्नुहोस ।
· पर्समा सानो ऐना राख्नाले पनि धनको बचत हुन्छ । तपाइको पैसा फजुलमा खर्च हुने छैन र साथै जागिरमा पनि बढुवा हुन्छ ।